आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरु आत्तिए: प्रकाण्ड

क्रान्तिकारी #लोकप्रिय #पार्टी #संसदवादीहरु #आत्तिए #प्रकाण्ड

आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरु आत्तिए: प्रकाण्ड

पुस २१, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरु आत्तिएको वताउनु भयो । नेकपा जिल्ला समिति दैलेखको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई बुधबार दैलेखमा संवोधन गर्दै उहाँले यस्तो बतनउनु […]