खाँडाचक्रकाे दाँहा तल्सेरामा मनाइएको धान दिवशमा आयोजकको मनपरि

खाँडाचक्र धान दिवश

खाँडाचक्रकाे दाँहा तल्सेरामा मनाइएको धान दिवशमा आयोजकको मनपरि

असार १५, कालिकाेट । कालीकोट जिल्लाका बिभिन्न स्थानमा धान खेतिमा प्रविधि र यान्त्रिकीकरण चामल आयातमा यूनिकरण भन्ने मुल नाराका साथ १६ औ राष्ट्रिय धान दिवश मनाइएको छ । धान दिवश मनाउनेक्रममा जिल्लाका बिभिन्न गाउपालीका र नगरपालीकाले आ आफनो पायक पर्ने […]