‘बस पल्टिएर मान्छे मर्याे भनेर बसमा आगो लगाउँदै हिँड्ने ?’

गजेन्द्र महत

‘बस पल्टिएर मान्छे मर्याे भनेर बसमा आगो लगाउँदै हिँड्ने ?’

माघ १७, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वा्चित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गर्नु भएको हो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले भन्नु भयो , ‘एउटा व्यक्तिको मृत्यु भयो […]