चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

चितवन मेडिकल कलेज

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

असोज ४, चितवन । सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज (सीएमसी) सहमत भएको छ । यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन फिर्ता भएको छ ।   जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, […]