गाउँपालिकाले बनायो वृद्धवृद्धालाई गदगद

जेष्ठ नागरिक पचालझरना

गाउँपालिकाले बनायो वृद्धवृद्धालाई गदगद

असार १६, कालिकोट ।  कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरेको छ । आईतबार गाउँपालिकाक‍ो आयोजनामा भएको उक्त सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रममा दुई सय बढी बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रम गरिएको हो […]