दलाल पुँजिवादमा नेपाली जनताको अवस्था

दलाल पुँजिवाद #नेपाली जनता #अवस्था #दिपेन्द

दलाल पुँजिवादमा नेपाली जनताको अवस्था

सामन्तवादको अन्त्य सँगै नेपालमा दलाल पुँजिवादको जन्म भएको छ । दलाल पुँजिवादले साम्राज्यवाद र उत्तर साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा राज्य संचालन गरेको छ । दलाल पुजिवादको चरित्र उत्पिडनकारी रहेको छ । दलालहरु नाफाको लागि जस्तोसुकै जनविरोधि क्रियाकलापहरु गर्न पनि तयार हुन्छन् […]