माओबादीका बाल हुलाकीको कथा, जसको बाल्यकाल युद्धमा बित्यो

दिलिप शाही

माओबादीका बाल हुलाकीको कथा, जसको बाल्यकाल युद्धमा बित्यो

असाेज ४, कालिकाेट । कालीकोट जिल्लाको जुविथा ६ का मकर बहादुर शाही बिद्यालयमा पढाउनु हुन्थ्यो । देशमा दिन प्रतिदिन युद्धले ठुलो रुप लिदै गयो । सानो छोरा, श्रीमती र वुढी आमालाई छोडर मकर बहादुर शाही तत्कालि माओबादीको आन्दोलनमा सहभागी हुनु […]