नेकपा वर्दिया द्धारा गिरफ्तार जनतालाई रिहा गर्न माग

नेकपा वर्दिया

नेकपा वर्दिया द्धारा गिरफ्तार जनतालाई रिहा गर्न माग

माघ १५, वर्दिया । नेपाल कम्युनिष्ट पार्टी वर्दियाले पार्टीका शुभ चिन्तक जय व.ठाडा र सर्बसाधारण रोहित सुनारलाई बिना कारण अपहरण शैलीमा मंगलवार गिरफ्तार गरिएको घटनाको घोर निन्दा एवम भन्र्सना गरेको छ । जिल्ला इन्चार्ज विकास र सेक्रेटरी प्रकासमानको संयुक्त हस्ताक्षेरमा […]