प्रिय रातो झन्डा

प्याराे_झन्डा #रमेश_रावल

प्रिय रातो झन्डा

सहिदको रातो रगतले लतपतिएको गरिब, किसान र मजदुरका गहना स्वरुप हसिया हतौडा अंकित बैज्ञानिक समाजवाद र साम्यवादको रातो झण्डालाई झुकाउनु हुदैन । प्रिय रातो झन्डा तिमी झुकेको सुहाउँदै सुहाउँदैन । मालेमावादको सिद्धान्तलाई मजबुतसंग पकड्नुका साथै रातो झण्डालाई पनि पकड्नुपर्छ । […]