बाँकेमा समुदाय स्तरमा कोरोना फैलिदै ७ सरकारी कार्यालय ‘शील’

बाँके #समुदाय #कोरोना #७ सरकारी कार्यालय शील

बाँकेमा समुदाय स्तरमा कोरोना फैलिदै ७ सरकारी कार्यालय ‘शील’

श्रावण २१ बाँके । नेपालगन्जमा पहिलो पटक सरकारी कार्यालयमा साउन १२ गते कोरोना संक्रमण देखियो । पहिलो पटक नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय बाँकेका एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता १० दिनको अवधिमा सात वटा सरकारी कार्यालयमा कोरोना […]