ब्यक्ति सँगकाे नभई ब्यबस्था सँगकाे लडाई हाे : बास्तोला

ब्यबस्था #लडाई #बास्तोला

ब्यक्ति सँगकाे नभई ब्यबस्था सँगकाे लडाई हाे : बास्तोला

भाद्र १५, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले घर घरमा सिंहदरवार आयो भनिन्छ याे ब्यवस्था राणा देखि पन्च्यातकाल हुदै राजतन्त्र जारी रहेकाे ब्यवस्थालाई परिवर्तन भयाे भनी कुप्रचार गरिएकाे वताउनुभयाे । नेता बास्तोला कालिकोट पुग्दै गर्दा […]