केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक छाड्नुपर्छः नेता नेपाल

माधवकुमार नेपाल

केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक छाड्नुपर्छः नेता नेपाल

३ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएउनु भएकाे छ । सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे […]