रवि लामिछाने समर्थकको चितवनमा प्रदर्शन

रवि #लामिछाने

रवि लामिछाने समर्थकको चितवनमा प्रदर्शन

साउन ३१, चितवन।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै उहाँका समर्थकहरूले शुक्रबार चितवनमा प्रदर्शन गरेका छन् ।   प्रदर्शनका क्रममा उनीहरुले चर्को नाराबाजी गर्दै उहाँलाई तत्काल रिहा गर्न माग गरेका हुन् […]