रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न नेकपाको माग

रुकुम हत्याकाण्ड #दोषी #कारवाही #माग #नेकपा

रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न नेकपाको माग

जेठ १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । पाटीका प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान […]