वालविवाह रोक्न अबिभावकै सक्रियता जरुरी

वालविवाह

वालविवाह रोक्न अबिभावकै सक्रियता जरुरी

भदौ ३१, कालीकोट । समाजमा हुने वालविवाह रोक्न अबिभावककै सक्रियता वढि हुनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन । अबिभावकले आफ्नो वालवालिकालाई सुजाउन सकेको खण्डमा वालविवाह रोकिने कालीकोटका सरोकारवालाहरुले वताएका छन । सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने नाराका साथ […]