विप्लवकाे नाममा किर्ते पर्चा, क्रान्तिकारीद्वारा कार्वाही गर्ने चेतावनी

विप्लव किर्ते पर्चा

विप्लवकाे नाममा किर्ते पर्चा, क्रान्तिकारीद्वारा कार्वाही गर्ने चेतावनी

जेष्ठ २७, भक्तपुर । विप्लव  नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी ) भक्तपुर ले आफ्नाे पार्टीका महासचिव विप्लवकाे नाममा  नक्कली पर्चा  निकाली स्कुललाई धम्काउने कार्यकाे बिराेध गरेकाे छ। भक्तपुरकाे चागुनारायण स्थित नवीन इङलिस स्कुलकाे बिधार्थी भर्नालाइ लक्षित गरि स्कुललाई धम्कि […]