सरकारको चौमासिक प्रगति निराशाजनक : चारवटा मन्त्रालयको पुँजीगत खर्च एक प्रतिशत मात्रै

सरकार #चौमासिक #बजेट

सरकारको चौमासिक प्रगति निराशाजनक : चारवटा मन्त्रालयको पुँजीगत खर्च एक प्रतिशत मात्रै

मंसिर ११, काठमाडौं । पहिलो चौमासिक प्रगति सन्तोषजनक नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूसँग आक्रोश पोख्नु भएकाे छ । मुख्यत: तलब भत्ता र चालु आयोजनामा खर्च हुने रकम (चालु खर्च) अन्तर्गतको शीर्षकको बजेट खर्च औसत रहे पनि […]