नेकपा कालिकोटले जलायोः एमसिसी सम्झौता

जेठ २०, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्टघाती एमसिसि सम्झौता जलाएको छ ।

सिङ्गो देशको बिरोधका बाबजुत सेर ब देउवा र केपी ओलीको दवावमा सदनबाट पास गराउने षडेन्त्र भएकाे भन्दै त्यसका बिरुद्द नेकपा कालिकोटले राष्टघाती यमसिसि समझौता जलाएको हाे ।

जिल्लाकाे प्रत्यक एरियामा उक्त सम्झौता जलाउने कार्यक्रम सम्पन्न भएको जिल्ला सेक्रेटरी रणदिपले बताउनु भयाे । केन्द्रीय संघर्षका कार्यक्रम अनुसार सम्झौता जलाईएको छ । यस्तै बाकी संघर्षका कार्यक्रमलाई निरन्तरता दिने पनि नेकपा कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस