२३ माघ काठमाडौं । नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्न खोज्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्ने चेतावनी दिनु भएको छ । शुक्रबार राजधानीा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाले यस्तो चेतावनी दिनु भएको हो ।
‘मांसाहारी अन्दोलन गर्न खोज्नेलाई हाम्रो संविधान र कानूनले अपराध घोषणा गरेको छ । त्यस्ता अपराध गर्नेहरुलाई हामीले चवालखेलको चिडियाखानामा लगेर बन्द गरिनेछ’, उहाले भन्नु भयो ।
उहाले आज देशको कम्युनिस्ट आन्दोलनमा अवसरवादीहरुले फुटको सिर्जना गरेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस