वर्दियामा पूर्व जनमुक्ति सेनाका कमाण्डर सहित ९ जना नेकपामा प्रवेस


२५ मंसिर,वर्दिया । विप्लव नेतृत्वको नेकपामा पूर्व जनमुक्ति सेनाका कमाण्डर सहित ९ जना सुक्रवार नेकपामा प्रवेस गरेका छन । जिल्लाको वढैयाताल गाउँपालिकाको वडा नम्वर ८मा जनएकता अभियानका क्रममा भएको एक कार्यक्रममा उनीहरु नेकपामा प्रवेस गरेका हुन ।


नेकपामा प्रवेस गर्नेमा पूर्व जनमुक्ति सेनाका कमाण्डर पार्वती सत्याल, रतन बस्याल,सुजता रानाभाट,गंग बहादुर बि सी,लक्ष्मी नेपाली,भिम ओली,बिमला थापा, बिनिसा नेपाली र लोक बाहादुर रानाभाट रहेका छन । नवप्रवेसी पार्वतीको नेतृत्वमा सवैलाई वडा कमिटिमा राखिएको नेकपाले जनाएको छ ।
नवप्रवेसीहरुलाई अभियान टिमका प्रमुख शितलले फुलमाला र अविर लगाएर स्वागत तथा अभिनन्दन गर्नु भयो । कार्यक्रमको संन्चालन गाउँ पालिका इन्चार्ज राजेन्द्रले गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस