कोरोनाको उपचार गर्न तीन अस्पताल तोकियो, २३५ आईसीयू बेड थपिने

साढे चार हजार विरामी हुँदा पनि व्यवस्थापन गर्ने तयारी

चैत २, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २३५ आईसीयू बेड तयार पार्ने भएको छ । साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस