कार्तिक ५ बर्दिया । वर्दिया जिल्लाको मधुवन नगरपालिका वडा ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ ।
मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनु भयो । रासस
प्रतिक्रिया दिनुहोस