६ मंसिर वाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । शनिबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले गृह मन्त्रालयको परिपत्रका आधारमा अर्को निर्णय नभएसम्मकालागि नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रि वितरणमा रोक लगाईएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस