नेकपाका युवाहरुले आज धनगढीमा जनमार्च गर्दै

मंसिर ८, कैलाली । नेपाल कम्युनिष्ट पार्टीका युवाहरुले आज धनगढीमा जनमार्च गर्दैछन । पार्टीको ११औ पुनर्गठन दिवसको अवसर पारेर भ्रष्टाचारका विरुद्ध र रोजगारीका पक्षमा जनमार्च गर्न लागेका हुन । धनगढीको चौराहबाट मार्च जुलुससहित मार्च पार्कमोडमा पुगेर कोणसभामा परिणत हुने नेकपा कैलालीले जनाएको छ ।

२०७१ मंसीर ८ गते आजैको दिन तत्कालिन वैद्य नेतृत्वको माओवादीसँग अलग भई विप्लवले नेपाल कम्युनिष्ट पार्टी गठन गरेकाले यो दिनलाई पुनर्गठन दिवसका रूपमा मनाउदै आएको छ

प्रतिक्रिया दिनुहोस