अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष काफ्ले गिरफ्तार

असोज ७, कैलाली । अखिल( क्रान्तिकारी) कैलाली जिल्ला अध्यक्ष पदम काफ्लेलाई प्रहरीले विनाकारण मंगलबार गिरफ्तार गरेको छ ।

भर्खरै केही दिन अघि सम्पन्न भएको अखिल (क्रान्तिकारी) कैलाली जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका काफ्ले गिरफ्तार भएका छन् । काफ्लेलाई कैलालीको चौमालाबाट प्रहरीले गिरफ्तार गरेको बताइएको

प्रतिक्रिया दिनुहोस