राजावादीहरुको होस गुम्नेगरी गणतन्त्रको पक्षमा भव्य प्रदर्शन (फोटो फिचर)

१५चैत्र,काठमाडौं । काठमाडौमा गणतन्त्रको पक्षमा राजावादीहरुको होस गुम्नेगरी भव्य प्रदर्शन जारी छ । काठमाडौका विभिन्न गल्लीवाट निकालिएका प्रदर्शनहरु सुन्धारा न्युरोड रत्नपार्क हुदै भृकुटीमण्ड कार्यक्रम स्थल गईरहेका छन । यो प्रर्दशनले राजावादी प्रतिगामीहरुको सातो नै गएको छ ।

प्रतिक्रिया दिनुहोस