क्रान्तिकारीको अध्यक्षमा प्रचण्ड निकट विजयप्रकाश सापकोटा विजयी

१६ माघ,काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्ड निकट प्यानलका विजयप्रकाश सापकोटा विजयी हुनु भएको छ । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतको अग्रतासहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी जनार्दन शर्मा निकट प्यानलका हेमन्त राई भने कडा टक्कर दिदै प्राजित हुनु भएको छ निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ

प्रतिक्रिया दिनुहोस