जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न,अध्यक्षमा शेरवहादुर

१३ भाद्र,काठमाडौं । जनपत्रकार संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।

भाद्र ११ गते वाट सुरु भएको सम्मेलनले भाद्र १२ गते शेर वहादुर विश्वकर्माको अध्यक्षतामा ४ सदस्स पछि थप्ने गरी ५१ सदस्सीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको हो ।

जसमा निर्वाचित अन्य पदाधिारीहरुमा उपाध्यक्ष जानकी चौधरी, महासचिव आलोक लिम्बू, सचिव वसन्त विश्वकर्मा र कोषाध्यक्ष दीपेश विष्ट रहनु भएको छ ।
यस्तै सम्मेलनले सुदर्शनराज पाण्डे, शोभराज बराल, साहस भट्ट, दाना केसी, दिपेश शाही, केबी गाउँले, जगदीशनाथ योगी, धर्मसिंह विक, सुर्य बराल, प्रविण अधिकारी, हर्क घर्ती, सुमन श्रेष्ठ सर्गम, कर्ण विश्वकर्मा, कर्ण बस्याल, राजेन्द्र रावत क्षेत्री, अनिता गजमेर, हेमन्त प्रकाश वली, गणेश एसके, बादल शाही, सुन्दर तामाङ, उपेन्द्र रावल, पुस्पा साउद, खेमराज बुढा, भरत दास,खकेन्द्र केसी, अशोक शाही, वीरेन्द्र बिसी, हिमाञ्चन, हिमचुली, उपेन्द्र रावल, जंग रेउले, केबी गुरुङ, गोपाल चन्द, निरुता विक, ध्रुव गौडेल, विष्णु विक, सुरेन्द्र सापकोटा, भरत विश्वकर्मा, कमल विक, पुनम हमाल, कृष्ण विक, भीष्म कोइराला, यदुनाथ दाहाललाई निर्वाचित गरेको छ ।

सम्मेलनवाट निर्वाचित टिमलाई नेकपाका केन्द्रीय सचिवालय सदस्य संतोस वुढा मगरले शुमकामना मन्तव्य राख्दै नयाँ निर्वाचित टिमलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भयो । नेकपाका केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज प्रज्वलनले नयाँ निर्वाचित समितिलाई शुभकामना तथा वधाई दिनु भयो ।

यस्तै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माले निर्वाचित टिमलाई राम्रो काम गरेर जान सुझाव दिदै वधाई दिनु भयो ।

जनपत्रकार संगठन,नेपालको चौथों राष्ट्रिय सम्मेलन बाट निर्वाचित ५१ सदस्सीय केन्द्रीय कार्यसमिति
निम्नानुसार छ ।

१ अध्यक्ष – शेरबहादुर विश्वकर्मा –अछाम
२ उपाध्यक्ष – जानकी चौधरी –दाङ
३ महासचिव –आलोक लिम्बू –ताप्लेजुङ्ग,
४ सचिव –बसन्त विश्वकर्मा –कालिकोट
५ कोषाध्यक्ष – दीपेश विष्ट –रोल्पा
६ सचिवालय सदस्य –साहस भट्ट–गोरखा
७ सचिवालय सदस्य –शोभराज बराल–काठमाडौ
८ सचिवालय सदस्य – दाना केसी–रोल्पा
९ सचिवालय सदस्य – दिपेश शाही–काठमाडौं
१० सचिवालय सदस्य – केबी गाउँले–जुम्ला
११ सचिवालय सदस्य – जगदीशनाथ योगी–सुर्खेत
१२ सचिवालय सदस्य – कर्ण विश्वकर्मा–कालिकोट
१३ सचिवालय सदस्य – धर्मसिंह विक–कैलाली
१४ सचिवालय सदस्य – अनिता गजमेर –उदयपुर
१५ सचिवालय सदस्य – हर्क घर्ती–रोल्पा
१६ सचिवालय सदस्य – प्रविण अधिकारी–झापा
१७ अन्य सदस्यहरु –सुदर्शनराज पाण्डे –पर्सा
१८ सदस्य –सूर्य बराल–चितवन
१९ सदस्य – सुमन श्रेष्ठ सर्गम–भोजपुर
२० सदस्य – कर्ण बस्याल–जाजरकोट
२१ सदस्य – राजेन्द्र रावत क्षेत्री–प्युठान
२२ सदस्य – हेमन्त प्रकाश वली–दाङ
२३ सदस्य – गणेश एसके –कञ्चनपुर
२४ सदस्य – बादल शाही–बाग्लुङ्ग
२५ सदस्य –सुन्दर तामाङ–धाधिङ्ग
२६ सदस्य –उपेन्द्र रावल–हुम्ला
२७ सदस्य – पुष्पा साउद–कैलाली
२८ सदस्य – खेमराज बुढा–अछाम
२९ सदस्य – भरत दास –कैलाली
३० सदस्य – खकेन्द्र केसी–सल्यान
३१ सदस्य – अशोक कुमार शाही–सुर्खेत
३२ सदस्य – वीरेन्द्र डिसी–सल्यान
३३ सदस्य – रण वहादुर विष्ट (हिमाञ्चन)–सुर्खेत
३४ सदस्य – विनित कुमार तिरुवा (हिमचुली)–कालिकोट
३५ सदस्य – जंग रेउले–दाङ्ग
३६ सदस्य – केबी गुरुङ–रोल्पा
३७ सदस्य – गोपाल चन्द–रोल्पा
३८ सदस्य – निरुता विक–काँस्की
३९ सदस्य – ध्रुव गौडेल–स्याङ्गजा
४० सदस्य – विष्णु विक–बाग्लुङ्ग
४१ सदस्य –सुरेन्द्र सापकोटा– काभ्रे
४२ सदस्य – भरत विश्वकर्मा –काठमाडौं
४३ सदस्य – कमल विक–ललितपुर
४४ सदस्य – पुनम हमाल–काठमाडौं
४५ सदस्य – कृष्ण विक– काठमाडौं
४६ सदस्य – भीष्म कोइराला–पाँचथर
४७ सदस्य – यदुनाथ दाहाल–ओखलढुङ्ग
४८
४९
५०
५१
चार जना पछि थप्ने गरी ५१ सदस्य कार्यसमिति निर्वाचित भएको छ

 

प्रतिक्रिया दिनुहोस