रसुवा बाढी अपडेटः १६२ जनाको शव भेटियो

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव भेटिएको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव भेटिएको हो ।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस