आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

जेठ २५, काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

 

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस