प्रधानमन्त्री निवासका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।  अरु केहीको रिपोर्ट आउन बाँकी छ ।

शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो

प्रतिक्रिया दिनुहोस