२ माघ काठमाडौं । कर्णजीत वुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका नेता धमेन्द्र वास्तोला ‘कञ्चन’ लाई ललितपुर वाट गिरफ्तार गरिएको घटनाको घोर निन्दा एव भत्र्सना गर्दै रिहाको माग गरेको छ ।
माओवादी केन्द्रका महासचिव नरेश शाही ‘रक्तिम’ ले विहिवार एक विज्ञप्ती जारी गर्दै नेता कञ्चनलाई वर्तमान राज्यसत्ताले गिरफ्तार गरेको प्रति भत्र्सना गर्दै यथासिघ्र रिहा गर्न माग गर्नु भएको हो ।
विज्ञप्तीमा नवसामन्ती नवदलालसत्ताले सदियौदेखि नेपाली जनतामाथि बर्बतापूर्ण जंगलीराज गरेर दुख दिदै आएको र अब दलाल व्यवस्थाको विकल्प खोज्नुपर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ
प्रतिक्रिया दिनुहोस