नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन् पदभार

फाल्गुन ५, काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री ले पदभार सम्हाल्नु भएकाे छ ।

हालै मात्र उपसभामुखबाट राजीनामा दिनु भएकाे तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नु भएकाे थियाे ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनु भयाे । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस