अवैध रुपमा भित्रिएका मोबाइल नचल्ने

सूचना प्रबिधि

अवैध रुपमा भित्रिएका मोबाइल नचल्ने

१५ जेठ, काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनु भएको हो । उहाका […]

किन विशेष छ बुधबारको चन्द्र ग्रहण ?

१२ जेठ, काठमाडौं । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ । यस विषयमा […]

कालिकोटका एक युवक द्धारा जापानवाट उर्जामा पहिलो विद्यावारिधि

६ चैत्र, कालिकोटं । कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधि गर्नु भएको छ । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधि गर्नु भएको हो । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधि […]

युट्युबमा नयाँ फिचर, आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने

फागुन,१४ काठमाडौं । आफ्ना बच्चाबच्चीले युट्युबमा के के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ फिचर ल्याउँदैछ । युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित […]

सुचना विभागको प्रेस पास र अनलाइन नविकरण अब हुलाक कार्यालयबाटै

२४ मंसिर । काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो । मन्त्रीस्तरको […]

मुटुको धड्कन चल्न छाडेपछि दिमागलाई फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने,

कार्तिक २२ अमेरिका । अमेरिका र रुसमा तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’ (शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने प्रक्रिया) भनिन्छ । […]

चन्द्रमाको सतहमा भेटियो पानी

कार्तिक ११ काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ’सोफिया’ उडिरहेको प्लेनमा […]

फ्रान्सेली कम्पनीले पायो ई–पासपोर्ट छाप्ने ठेक्का

५ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने भएको छ । यो त्यही कम्पनी हो, जसले २० लाख ई–पासपोर्ट छाप्न भनी राहदानी विभागले आह्वान गरेको टेन्डरमा यसअघि पर्याप्त कागजात पेश गर्न सकेको […]