एकता र संयुक्त मोर्चाबारे

पत्रपत्रिका

एकता र संयुक्त मोर्चाबारे

विचार सिद्धान्त मिल्नेसँग एकता, राजनीतिक उद्देश्य मिल्नेसँग संयुक्त मोर्चा र मुद्दा मिल्नेसँग कार्यगत एकता गर्ने हाम्रो महाधिवेशनको निष्कर्ष छ । ६ महिना नपुग्दै पार्टी आफ्नो निष्कर्षमा सफल बन्दै गएको छ । यो देश र जनताका लागि निकै सुखद् उपलब्धि हो […]

संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबारे जनमत संग्रहमा जाऔं’

  २४ फागुन, काठमाडौं । झण्डै तीन वर्ष भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फागुन २१ गतेबाट शान्तिपूर्ण राजनीतिमा आएको छ । यो नेकपालाई तीन बुँदे सहमति गराएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसाको राजनीति सकिएको […]

बादल प्रचण्डलाई लत्याउदै ओली कित्तामा

कार्तिक २२ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालमध्ये कसको पक्षमा लाग्ने हो, स्पष्ट गर्न आग्रह गर्नु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

सम्झनाको श’व उठेन

असोज ११, काठमाडौं । मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो […]

सहरले लखेटेका श्रमिकको सडकमा विचल्ली

बन्दाबन्दीको २५ औं दिन आज लकडाउनको २५ औं दिन। चैत ११ गते सुरु भएको लकडाउनले आजसम्म महलमा बस्ने र गाडीमा गुड्नेलाई आरामै होला। सत्तामा बसेका केही नायकले भाषणमा जनताको चिन्ता गरेकै छन्। रोग पहिचानका लागि प्रयोगशालामा सरकारले लगानी गरेकै छ। […]

भारतबाट सुदूरपश्चिम छिरेका डेढ लाख मानिस कहाँ छन् ?

चैत २३, कैलाली । ‘नेपालमा कोभिड-१९ को महामारी फैलिने या नफैलिने भन्ने कुरा भारतबाट नेपाल छिरेका नेपालीहरुको अवस्थाले निर्धारण गर्छ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले एक साताअघि भनेका थिए, ‘भारतबाट नेपाल छिरेका मानिसहरु कति छन् […]

इतिहास फर्केर हेर्दा : कोरोनाभन्दा ठूला महामारी

चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि करिब पाँच लाख मानिस संक्रमित भएका छन् । हालसम्म २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले संसारभरि नै कोरोना महामारीको त्रास छ । तर, संसारले यस्तो महामारी सामना […]

कोरोनाको आशंकामा अस्पताल पुगेका बिरामी घुमेको घुम्यै !

चैत ७, बुटवल । कोरोना भाइरस ९ कोभिड १९० को संक्रमण भित्रिन नदिन सरकारले एकपछि अर्को निर्णय ड्याङ ड्याङ गरेको गर्‍यै छ । जनतालाई नआत्तिन आग्रह गरिरहेको सरकारले स्थल नाकाहरुमा कडाइ गरेको छ । ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाएको […]

सार्कमा कोरोना : कुन देशमा कस्तो अवस्था ?

चैत ३, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को असर सार्कका मुलुकमा पनि देखिएको छ । तर युरोपमा जस्तो संक्रमण फैलिएको छैन । सार्कमा समग्रमा अहिलेसम्म २८९ जनामा यो भाइरसको संक्रमण देखिँदा २ जनाको ज्यान यो भाइरसको कारण गएको […]

कोरोनाले नेपालको जीडीपीमा ०.१३ प्रतिशत क्षति पुग्ने प्रारम्भिक प्रक्षेपण

फाल्गुन २३, काठमाडौं । कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । प्रारम्भिक आंकडा अनुसार नै विश्वमा कूल गार्हस्थ उत्पादनको १८ प्रतिशत क्षति विश्व अर्थतन्त्रले बेहोर्ने अनुमान छ […]