नेकपा जुम्ला द्वारा जनयुद्ध दिवसमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

राजनीति

नेकपा जुम्ला द्वारा जनयुद्ध दिवसमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

१ फाल्गुन, जुम्ला । नेपाल कम्युनिस्ट पार्टी जुम्लाले २९ औं जनयुद्ध दिवसको अवसरमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ। जनयुद्ध दिवसको अवसरमा चन्दननाथ नगरपालिका वडा नम्बर ४ का २३ जना दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै […]

संकटको निकास क्रान्तिकारीहरुले नदिए देश साम्राज्यवादको चंगुलमा जानेछः विप्लव सी

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकास क्रान्तिकारीहरुले दिन नसके देश साम्राज्यवादको चंगुलमा पर्ने बताएका छन । अखिल नेपाल (क्रान्तिकारी) ट्रेडयुनियन महासंघको प्रशिक्षण कार्यक्रमलाई कपिलवस्तुको शिवगढीमा शुक्रवार सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी र दलाल व्यवस्थाले […]

अहिले ‘व्यवस्था र नेतृत्व’को विकल्प दिनुपर्छ

  देशको विद्यमान परिस्थिति, सम्भावना र चुनौतीबारे यहाँ विभिन्न ढंगले बहस र सम्वाद भैरहेको छ । विचार व्यक्त गर्ने बक्ताहरूले अब कम्युनिस्टहरूले अलिकति नयाँ ढंगले सोच्नुपर्छ पनि भन्नु भएको छ । फेरी नयाँढंगले सोच्दा कतै गलत ठाउँमा गईन्छ कि भनेर […]

नेकपाको ज्ञानेन्द्र शाहीलाई कडा चेतावनीः ‘विप्लवबारे दिएको अभिव्यक्ति नसच्चाईए परिणाम गम्भीर हुनसक्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले महासचिव विप्लवका बारे राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्ति तुरुन्तै फिर्ता लिएर आम जनतामाझ माफी नमागे परिणाम गम्भीर हुने कडा चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले आईतवार एक प्रेश विज्ञप्ति जारी […]

तीन बुँदे सहमति विपरित नेकपाका नेता भरत सीको घरमा पक्राउ पूर्जी टाँस

कालिकोट ।  नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सहमति विपरित नेकपाका स्थायी समिति सदस्य भरत सीको घरमा आज पक्राउ पूर्जी टाँस गरिएको छ । नेकपाका महासचिव विप्लव सहित नेता भरत सीको नाममा काठमाडौ जिल्ला अदालतमा दर्ता […]

सहिद विवश,इन्द्रजित र मदनको अधुरो सपना पुरा गर्ने बक्ताहरुको प्रतिबद्धता

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों २३ औं स्मृति दिवस भव्य रुपमा मनाएको छ । नेकपाले सहिद इन्द्रजितको गाउँ रास्कोटको चुत्रिकोट घरमै शुक्रबार भव्य औपचारिक कार्यक्रमको आयोजना गरी २३ औं स्मृति दिवस मनाईएको हो […]

सहिद पुष्पराज न्यौपाने क. (इन्द्रजित’ को जीवनी

कालिकोट जिल्ला फुकोट गाविस वडा नं २ चुत्रिकोटमा बुबा अमनाथ न्यौपाने र आमा अबिसरा न्यौपानेको कोखबाट २०३० फागुन १ गते जन्मिनुभएका क. इन्द्रजित नेपाली क्रान्तिका एक अमूल्य प्रतिनिधि हुनुहुन्छ । उहाँको बाल्यकाल आमा बुबाको न्यानो मायामा हुर्किनु भयो । ६ […]

सहिद विश्वनाथ योगी (विवश) को जीवनी

विसं २०२३ भदौ २४ गते सिपखाना गाविस वडा नं ७ कोलीगाउँमा बुबा सम्पत्तिनाथ योगी र आमा राजीन्द्रा योगीको कोखबाट जन्मिनुभएका विश्वनाथ योगी नेपाली क्रान्तिका कुशल तथा होनाहार योद्धा हुनुहुन्थ्यो । बाल्यकालमा निकै मिलनसार स्वभावका योगी हुने बिरुवाको चिल्लो पात भने […]

नेकपाद्धारा रास्कोटमा विवश,इन्द्रजित र मदन स्मृति दिवस मनाईदै

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों स्मृतिमा आज रास्कोटमा २३ औं स्मृति दिवस मनाउदैछ । सहिद इन्द्रजितको गाउँ चुत्रिकोटमा २३ औं स्मृति दिवस कार्यक्रमको आयोजना गरिएको नेकपा रास्कोट नगरकमिटीले जानकारी दिएको छ । तत्कालिन […]

क्रान्तिको धरोहर विवश,इन्द्रजीत गुमाएको पौष २७ को कालो दिन

विषयप्रवेश ‘क्रान्तिकारीहरुका लागि रुदा रुदै हाँस्नुपर्छ, हाँस्दा हाँस्दै रुनुपर्छ’ जनयुद्धको राप र तापमा हामीलाई पार्टीले यही कुरा भन्ने गथ्र्यो । साँच्चै त्यो दिन हाँस्दा हाँस्दै रुनु पर्ने दिन आईलाग्यो । जनयुद्ध र कालिकोटे जनताका महान आदर्श आदरणीय नेतृत्व विश्वनाथ योगी […]