के पूँजीवाद र समाजवाद एउटै हो ?

सम्पादकीय

के पूँजीवाद र समाजवाद एउटै हो ?

आज विश्वमा पूँजीवाद र समाजवाद बीच तिव्र बहस छ । एकातिर साम्राज्यवादले विश्वबाटै समाजवाद असफल भएको भ्रम दिइरहेको छ अर्कोतिर कम्युनिष्टहरुले समाजवाद असफल नभएको दावी गरिरहेका छन । आज पूँजीवादले समाजवादलाई खराव देख्छ भने समाजवादले पूँजीवादलाई खराव देख्छ । पूँजीवाद […]

तीन बुदे सहमति उल्लंघन गरेर द्वन्द्व नभड्काउ

कुनै पनि सहमति र समझदारी इमान्दारीता,नैतिकता र जिम्मेवारीवोध संग जोडिएको विषय हो । यदि इमान्दारीता,नैतिकता र जिम्मेवारीवोध हुने जो कोहीले आफ्नो सहमति पालना गर्छ । नहुनेले त्योको खिलापमा गएर उल्लंघन गर्छ । चाहे त्यो व्यक्ति संगको कुरा होस् चाहे त्यो […]

वैज्ञानिक समाजवादका लागि जनमतसंग्रह गरौं !

कम्युनिष्टहरुको लागि वैज्ञानिक समाजवादको नारा कुनै नयाँ र अनौठो नारा होईन । यो नारा कम्युनिष्टहरुको जनजिव्रोमा झुण्डिने नारा हो । अझै यो कम्युनिष्टहरुको जनवाद,वैज्ञानिक समाजवाद हुदै साम्यवाद सम्म पुग्ने राजनीतिक रणनैतिक राजमार्ग हो । इतिहासमा पनि कम्युनिष्टहरुले यहि राजनीतिक रणनैतिक […]

ज्ञानेन्द्र पथमा ओलीपथ

पूर्वराजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते तत्कालिन प्रधानमन्त्री सेर व देउवा मार्फत संसद विगठन गरेर देशमा निरंकुशता लाद्नु भएको थियो । त्यो तत्कालिन माओवादी विरुद्ध चालिएको कदम थियो । तर देउवा आफै असफल असक्षम प्रधानमन्त्री घोषित हुनु भयो । […]

संविधान दिवस ,दलालको हाँसो ,जनताको फाँसो

आज संविधान दिवसको चर्चा छ । असोज ३ गते अहिलेको संविधान जारी गरिएको दिन हो । संविधान दिवशको अवसरमा दलाल संसदीय व्यवस्थाका मतियारहरुले आजको दिनलाई उत्सवको रुपमा मनाउछन । यो कुनै नयाँ कुरा होइन । किनकी दलाल संसदीय व्यवस्थाकै संरक्षण […]

सवै नेपालीहरुको थरमा ‘नेपाली’ लेखौं

जातीय विभेद घटाउन सवै नेपालीहरुले आफ्नो थरमा ‘नेपाली’ लेख्नु एउटा उत्तम विकल्प हुन सक्छ । यसका लागि वर्तमान सरकारले सवै नेपालीहरुको नामको पछाडीको थर तत्काल खारेज गरी नेपाली मात्र लेख्न पाउने व्यवस्था कायम गर्नु पर्छ । यो अहिलेको नेपाली समाजमा […]

स्वास्थ्यको कोरोना संगै दलाल, भ्रष्ट र कमिसन कोरोनाका विरुद्ध पनि लडौं

अहिले कोरोना भाइरसको विश्वभर महामारी फैलिएको छ । विश्वको मै हु भन्ने महाशक्ति राष्ट्रको दावी गर्ने अमेरीका त निकै प्रभावित भएको छ । चिनको वुहान वाट सुरु भएको कोरोना भाइरस लाई कम्युनिष्ट समाजवादी मुलुकको दावि गर्ने राष्ट्र चिनले भने नियन्त्रण […]

अतिक्रमित सिमा फिर्ता गर्न संघर्ष गरौं

हाम्रो सार्वभौम मुलुक नेपाल वारम्वार सिमा अतिक्रमणको चपेटामा छ । छिमेकी देश भनेर चिनिने दक्षिणको सिमा क्षेत्र जोडिएको र पूर्व र पश्चिम सहित तीन तिर वाट नेपाललाई घेरेको देश भारत हो । यसले वारम्वार नेपाल माथि हस्तक्षप गर्दैैै नेपाली भू–भाग […]

दमन होइन सहमति खोज

  हामी सबैलाई इतिहाँस थाहै नै छ । संसारमा जनताको क्रान्तिकारी विचार माथि दमन गरेर क्रान्तिकारीहरु कहिल्यै सकिदैनन् । यात रुसमा लेनिनको नेतृत्वमा सन १९१७ अक्टोवर २४ मा विजय भएको रुसी क्रान्ति होस, यात सन १९४९ मा विजय भएको चिनीया […]

महरा काण्ड माओवादी विचलनको उच्चरुप

असाेज २१, सम्पादकीय । बैचारिक विचलनको उच्चतमरुप पछिल्लो महरा काण्ड हो । माओवादी आन्दोलनको एउटा हिस्सा जुन माओवादी नीति सिद्धान्त ,लक्ष्य र उद्देश्य वाट पतन भयो । त्यसको उच्चतम परिणाम कृष्ण वहादुर महरा काण्ड पनि हो । यो महराको मात्र […]