युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी सर्वसम्मत निर्वाचित

सुदूरपश्चिम

युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी सर्वसम्मत निर्वाचित

चैत २७ कैलाली । नेपाल कम्युनिस्ट पार्टी निकट साहायक संगठन युवा संगठन नेपालकाे केन्द्रीय अध्यक्षमा दिनेश सी सर्वसम्मत चयन हुनुभएको छ । शनिबारदेखि शुरूभएकाे सम्मेलनले आज सर्वसम्मतमा अध्यक्षतामा दिनेश सी सहित १३३ सदस्यीय केन्द्रीय समिति चयन गरेको हाे । जसको […]

नेकपाका महासचिव विप्लवद्वारा बर्दिया र कैलालीमा धानखेतिको अवलोकन

३० असोज,बर्दिया । नेपाल कम्युनष्टि पार्टीका महासचिव विप्लव सीले बर्दिया र कैलालीमा नेकपाले लगाएको धानखेतिको मंगलवार अवलोकन गर्नु भएको छ । नेकपा बर्दियाले जिल्लाको जुरैना र नेकपा सेति व्यूरोले कैलालीको घोडाघोडी स्थित रसिपुरमा लगाएको धानखेतिको अवलोकन गर्नु भएको हो । […]

तीन करोड नेपाली जनताको भविष्य सुनिश्चित गर्न समाजवादी मोर्चा बनेको होः विप्लव सी

२९ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महसचिव विप्लव सीले तीन करोड नेपाली जनताको भविष्य सुनिश्चित गर्न समाजवादी मोर्चा बनेको दाबी गर्नु भएको छ । सोमवार धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको प्रदेश स्तरिय सन्देश सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो […]

विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति हो ः प्रधानमन्त्री प्रचण्ड

२९ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति भएको बताउनु भएको छ । सोमबार धनगढीमा आयोजित समाजबादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो । […]

कैलालीमा समाजवादी मोर्चाको सन्देश सभा हुदै

२९ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टी सहित चार दल सम्वद्ध समाजवादी मोर्चाको प्रदेश स्तरिय सन्देश सभा सोमवार धनगढीमा हुदैछ । धनगढी स्थिति सौराही पार्टी प्यालेसमा सन्देश सभाको आयोजना गरिएको र तयारी पुरा भएको मोर्चाले जनाएको छ । गत भदौ १३ […]

नेकपाका महासचिव विप्लवद्वारा बझाङका भुकम्प पीडितलाई राहत हस्तान्तरण

२८ असोज, बझाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बझाङका भुकम्पन पीडितलाई राहत हस्तान्तरण गर्नु भएको छ । नेकपा महासचिव विप्लवले पीडित र प्रभावितहरुका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीलाई नगद रु. १ […]

अनेरास्ववियू (क्रान्तिकारी)कैलालीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२६ असोज,कैलाली । नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) कैलालीको आयोजनामा सुक्रवार ११ विद्यालयका विद्यार्थीहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको जोसिपुर गाउँपालिका वडा नम्वर १ को मोहन्याल माध्यमिक बिद्यालय बडहरियामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा […]

युवा संगठन नेपालद्धारा इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा टिकापुरमा दिप प्रज्वलन

२२ असोज,कैलाली । युवा संगठन नेपालले इजरायलमा मारिएका नेपाली विद्यार्र्थीको स्मरणमा टिकापुरको खडक चोकमा दिप प्रज्वलन गरेको छ । युवा संगठन नेपाल पूर्वी कैलालीले मंगलवार साँझ दिप प्रज्वलन गरेको हो । युवा संगठन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष दिनेश सीको उपस्थितिमा […]

नेकपाद्धारा कृष्ण बडुवाल (महेश)को स्मृतिमा ड्रागनको विरुवा रोपेर श्रद्धाञ्जली सभा

  १७ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रका नेता कृष्ण बडुवाल (महेश)को स्मृतिमा ड्रागन फुटको विरुवा रोपेर कम्युनिष्ट संस्कार अनुसार श्रद्धाञ्जली सभा गरेको छ । नेकपाले कैलालीको लम्कीमा बुधवार श्रद्धाञ्जली सभाको आयोजना गरी बडुवालको स्मृतिमा ड्रागन फुटको विरुवा […]

कृतिम अभाब र कालो बजारी नियन्त्रण गर्न युवा संगठन नेपालको माग

१५ असोज, बाँके । युवा संगठन नेपालले दसै तिहारको पूर्वसन्ध्यामा कृतिम अभाव सृजना गरी कालोवजारी गर्ने माथि कडा कार्वाही गर्न माग गरेको छ । संगठनले केन्द्रीय कार्यक्रम अनुसार पश्चिम नेपालका बाँके ,कैलाली,अछाम,कञ्चनपुर,डडेल्धुरा, बझाङ, वैतडी,जाजरकोट लगायतका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र […]