अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रमन कर्ण

शिक्षा

अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रमन कर्ण

२८ मंसिर, धनुषा । अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार र्याली सहित भव्य रूपमा जनकपुरधाममा सम्पन्न सम्मेलनले रमन कर्णकाे अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति निर्वाचित गरेको हाे । जसमा उपाध्यक्ष हरि वंश सी, सचीव कृष्ण […]

विश्वविद्यालयमा राजनीति हस्तक्षेप हुन नहुने एक कार्यक्रमका बक्ताहरुको जोड

६ मंसिर,सुर्खेत । शिक्षा जस्तो महत्वपूर्ण क्षेत्र विश्वविद्यालयमा राजनीति हस्तक्षेप हुन नहुने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । बुधवार मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले विश्वविद्यालयको सेमिनार हलमा आयोजना गरेको ‘२१ औं शताब्दिमा विश्वविद्यालयको स्वायत्तता तथा भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँस […]

अनेरास्ववियू (क्रान्तिकारी)कैलालीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२६ असोज,कैलाली । नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) कैलालीको आयोजनामा सुक्रवार ११ विद्यालयका विद्यार्थीहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको जोसिपुर गाउँपालिका वडा नम्वर १ को मोहन्याल माध्यमिक बिद्यालय बडहरियामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा […]

नेकपाद्धारा इजरायलमा नेपाली विद्यार्थी माथि भएको घटनाको विरोध गर्दै शिघ्र उद्धार र उपचारको व्यवस्था गर्न माग

  २१ असोज,काठमाडौ । नेपाल कम्युनिष्ट पार्र्टीेले नेपाली विद्यार्थी माथि इजरायलमा हमालले गरेको विष्फोटको घटनाको विरोध गर्दै शिघ्र उद्धार र उपचारको व्यवस्था गर्न माग गरेको छ । केन्द्रीय कार्यालय श्रोतका अनुसार घटनामा घाईते विद्यार्थीहरुको यथाशिघ्र उद्धार गरी नेपाल फर्काउन र […]

नेपालको लागि विप्लव जस्तो नेताको खाँचो छः उपकुलपति नन्दबहादुर सिंह

१४ असोज,सर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उकुलपति नन्दबहादुर सिंहले नेपालको लागि विप्लव जस्तो नेताको खाँचो भएको ठोकुवा गर्नु भएको छ । विश्वविद्यालयले आईतवार विश्वविद्यालय परिसरमा आयोजना गरेको विद्यार्थीसंग विप्लव कार्यक्रमलाई सम्वोधन गर्र्दै उपकुलपति सिंहहले नेपाललाई परिवर्तनका लागि विप्लवको खाँचो भएको ठोकुवा […]

मध्पश्चिम विश्वविद्यालयद्धारा विप्लवलाई भव्य स्वागत, विश्वविद्यालयको निरिक्षण र विद्यार्थीसंग विप्लव कार्यक्रमको फोटो फिचर

१४ असोज,सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा नेकपाका महासचिव विप्लवलाई आज सुर्खेतमा भव्य स्वागत गरिएको छ । स्वागतसंगै विश्वविद्यालयका उपकुलपति नन्दवहादुर सिंह सहितको टिमले विश्वविद्यालयको केन्द्रीय क्याम्पसहरुको विप्लवलाई निरिक्षण गराएको छ । निरिक्षण पछि विद्यार्थीसंग विप्लव कार्यक्रमको समेत आयोजना गरिएको थियो […]

बेरोजगार उत्पादन गर्ने शिक्षा हाम्रो देशमा हुनु हुदैन ः महासचिव विप्लव सी

१४ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा बेरोजगार उत्पादन गर्ने शिक्षा नेपालमा हुन नहुने बताउनु भएको छ । आज विहान मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आयोजनामा आयोजित “विद्यार्थीसंग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राख्नु […]

सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति

५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताउनु भयो । ‘केही महासंघका […]

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो । उहाँले सहमतिसँगै शिक्षकहरुले […]

कृषि प्राविधिकको परिक्षामा सुपरिवेक्षकबाटै पास गराईने प्रलोभनमा असुली

३ असोज, कालिकोट । जिल्लामा कृषि प्राविधिक पढने विद्यार्थीहरुको परिक्षामा विद्यार्थीलाई पास गराईने प्रलोभनमा सुपरिवेक्षकबाटै पैसा असुली गरिएको खुलासा भएको छ । रास्कोट नगरपालिकाको वडा नम्वर ८ स्थिति जनजाग्रती माध्यमिक विद्यालयको परिक्षा केन्द्रमा सिटिईभिटी कार्यालयबाटै सुपेरिवेक्षणका लागि खटिएका सुपेरिवेक्षक लोकेन्द्र […]