युवा संगठन नेपाल उत्तर बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शिशिर सी

प्रदेश ५

युवा संगठन नेपाल उत्तर बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शिशिर सी

१८ चैत, बाँके । युवा संगठन नेपाल उत्तर बाँकेको पाँचौं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । ‘राष्ट्रघात,भ्रष्टाचार, मानव तस्कर विरुद्ध हाम्रो आन्दोलन, नेपाली विषेशताकाे समाजवादकाे लागि पाँचौ जिल्ला सम्मेलन’ भन्ने मुलनारा साथ आइतबार जिल्लाको काेहलपुरमा सम्पन्न […]

दलाल व्यवस्थाका कारण युवा विदेशीन बाध्य भए: दिनेश सी

१८ चैत, बाँके । युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीले दलाल व्यवस्थाका कारण निरास भएर युवा विदेशीन बाध्य भएको बताउनुभयो । युवा संगठन नेपाल बाँकेको पाँचौं जिल्ला सम्मेलन उद्घाटन समारोहमा बाेल्दै शनिबार उपाध्यक्ष दिनेश सीले यस्तो बताउनुभएको हाे । […]

संकटको निकास क्रान्तिकारीहरुले नदिए देश साम्राज्यवादको चंगुलमा जानेछः विप्लव सी

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकास क्रान्तिकारीहरुले दिन नसके देश साम्राज्यवादको चंगुलमा पर्ने बताएका छन । अखिल नेपाल (क्रान्तिकारी) ट्रेडयुनियन महासंघको प्रशिक्षण कार्यक्रमलाई कपिलवस्तुको शिवगढीमा शुक्रवार सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी र दलाल व्यवस्थाले […]

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै २८ मंसिर, नेपालगन्ज । बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग […]

नेकपाका महासचिव विप्लव सीले दशैंमा टिका नलगाएर किन लगाउनु भयो ? लसुन !

७ कार्तिक,कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आज विजया दशमीको टीकाको दिनमा टीका नलगाएर लसुन लगाउनु भएको छ । नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लवले पार्टीको उत्पादनको नीतिलाई कार्यान्वयन गर्दै केन्द्रीय कार्यालय टिमसंगै खेतमा लसुन लगाउनु भएको हो […]

दशैंको समयमा नेकपाका महासचिव विप्लव श्रममा ब्यस्त

६ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी दशैंको समयमा पनि आराम नगरेर श्रममा व्यस्त हुनु भएको छ । नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा नेकपाले लगाएको अढाई विगाह जग्गाको धान काट्न सोमबार दिनभर व्यस्त हुनु भएको हो । उहाँले आईतवार […]

नेकपाका महासचिव विप्लवद्धारा बझाङका भुकम्प पीडितलाई राहत वितरण गरिदै

२६ असोज,बाँके । नेपाल कम्युष्निट पार्टीका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लाग्नु भएको छ । उहाँ आज नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुबाट बझाङको यात्रामा लाग्नु भएको हो । उहाँले गत साता बझाङमा गएको […]

मोदीको कालापानी भ्रमण साम्राज्यवादी हस्तक्षेप र सरकारको लाहचारीपन होः विप्लव सी

२६ असोज,बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको कालापानीको भ्रमणलाई साम्राज्यवादी ठाडो हस्तक्षेप र सरकारको लाहचारीपन भएको बताउनु भएको छ । बझाङका भूकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न जाने क्रममा आज बाँकेको […]

नेकपा बाँकेद्धारा नेपालगञ्जमा धार्मिक दंगा नफैलाउन र सद्भाव कायम गर्न अपिल

१७ असोज,बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले नेपालगञ्जमा धार्मिक दंगा नफैलाउन र सद्भाव कायम गर्न अपिल गरेको छ । नेकपाले धार्मिक विषयलाई लिएर नेलागञ्जमा भएको घटना प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी दक्षिण […]

एमसीसी कार्यान्वयनले नेपाल आधुनकि दास बन्योः भरत सी

१२ असोज बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी कार्यान्वयनले नेपाल आधुनिक दास बनेको ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले शुक्रवार नेपालगञ्जमा आयोजना गरेको “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद” भन्ने शिर्षकको […]