स्वास्थ्यकर्मी माथि जातीय विभेद ‘दलित भनेर विरामीले औषधि नै खाएनन्’

गण्डकी

स्वास्थ्यकर्मी माथि जातीय विभेद ‘दलित भनेर विरामीले औषधि नै खाएनन्’

१२ भाद्र,बाग्लुङ । जिल्लामा एक स्वास्थ्यकर्मीमाथि जातीय विभेद भएको छ । स्वास्थ्यकर्मी दलित भएको थाहा पाएपछि बिरामीले औषधि लिन खान नपानेको रहस्य खुलेको हो । बागलुङ नगरपालिका–१३ स्थित पैयूँपाटा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सोनम परियारमाथि विभेद भएको जनाईएको छ […]

अब क्वारेन्टाइन बिना कृषि बस्तु आयात गर्न नदिने नेकपा नारायणी ब्युरोको निर्णय

माघ २३, मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले भारतीय कृषिजन्य बस्तुहरुको बेरोकटोक आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउमा उत्पादन भएको स्थानीय तरकारीले बजार नपाएपछि स्वदेशी कृषि उत्पादन धरासायी हुन लागेको र ती आयातीत बस्तुहरु मानव स्वास्थ्यका लागि समेत […]

चितवनका कृषकले सडकमै फाले तरकारी

माघ २०, चितवन । भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोध स्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्। समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने लगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले […]

अपडेट ः पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक […]

विमान दुर्घटनामा गहिरो दुख व्यक्त गर्दै उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपाको माग

१ माघ, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीले पोखरामा भएको विमान दुर्घटना प्रति गहिरो शोक व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले आईतवार एक शोक वक्तव्य जारी गर्दै घटनाप्रति आफ्रनो पार्टी अत्यन्तै मर्माहित भएको जनाउनु भएको हो । नेकपाले काठमाडौ देखि […]

विमान दुर्घटनाको शोकमा भोलि बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन

माघ १, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन […]

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

माघ १, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार […]

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

माघ १, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती […]

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पुस १७, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नु भएको छ । आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर विमानस्थलको औपचारिक उद्घाटन गर्नु भएको हो । यसअघि त्यस क्षेत्रमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि […]

दलाल जनविरोधी तत्वको संसदीय चुनाब खारेज गर्नु होस् ः प्रकाण्ड सी

३० कार्तिक , कास्की । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा स्थायी समिति सदस्य प्रकाण्ड सीले दलाल जनविरोधी तत्वको संसदीय चुनाब खारेज गर्न अपिल गर्नु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी […]