प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

आर्थिक

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै २८ मंसिर, नेपालगन्ज । बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग […]

नेकपाका महासचिव विप्लव सीले दशैंमा टिका नलगाएर किन लगाउनु भयो ? लसुन !

७ कार्तिक,कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आज विजया दशमीको टीकाको दिनमा टीका नलगाएर लसुन लगाउनु भएको छ । नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लवले पार्टीको उत्पादनको नीतिलाई कार्यान्वयन गर्दै केन्द्रीय कार्यालय टिमसंगै खेतमा लसुन लगाउनु भएको हो […]

दशैंको समयमा नेकपाका महासचिव विप्लव श्रममा ब्यस्त

६ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी दशैंको समयमा पनि आराम नगरेर श्रममा व्यस्त हुनु भएको छ । नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा नेकपाले लगाएको अढाई विगाह जग्गाको धान काट्न सोमबार दिनभर व्यस्त हुनु भएको हो । उहाँले आईतवार […]

सबैले गर्व गर्न लायक सहकारी बन्नुपर्छ: नेता भरत सी

असाेज २४, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी जिल्लामा रहेको हिमचुली कृषि सहकारी संस्थाकाे अध्यन अवलोकन भ्रमण गर्दै सबैले गर्व गर्ने लायक संस्था बन्नुपर्ने बताउनुभयो । मंगलबार सदरमुकाम मान्मा रहेकोे संस्थाको कार्यालयकाे अध्यन अवलोकन भ्रमण गर्दै […]

तिब्बती श्रीमतीको साइनो लगाएर इमेज सहकारीले गर्यो हिनामिना

५ साउन, पोखरा । सिर्जनचोकस्थित इमेज बचत तथा ऋण सहकारीको ताला लगाइएको गेटमा अँध्यारो अनुहार बनाएर टोलाइरहनु भएको थियो ४० वर्षीया शान्ति विक । अहिले उहाँलाई परेको पीडा न खोल्न सक्नु भएको छ न खुसी मनले कसैसँग बोल्न । ७ […]

नेकपा कालिकोटले गर्याे ५ राेपनीमा धान खेती

२७ जेष्ठ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले ५ राेपनी जग्गामा धान खेती गरेको छ । पार्टीलाई आत्मनिर्भर बनाउने निति अनुसार नेकपा कालिकोटले उत्पादनमा जाेड दिदै शनिबार  ५ राेपनी जग्गामा  पार्टीको आफ्नै लगानी र श्रममा धान खेती गरेको हाे । […]

चितवनका कृषकले सडकमै फाले तरकारी

माघ २०, चितवन । भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोध स्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्। समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने लगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले […]

श्रीलंका संकट: प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

असार २५, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी […]

अर्थतन्त्रको संकट: बेलैमा आयात नियन्त्रण नगर्दाको परिणाम

चैत २१, काठमाडौं । पछिल्लो केही महिनायता नेपालको अर्थतन्त्रमा गम्भीर समस्या देखिएको भन्दै यस क्षेत्रका जानकारहरुले सरकारलाई खबरदारी गरिरहेका छन । बैंकहरुसँग लगानीयोग्य रकम छैन, आयात अत्यधिक बढेको छ । विदेशी मुद्रा भित्र्याउने दुई प्रमुख माध्यम रेमिट्यान्स र पर्यटनको आय […]

लुम्बिनीमा ४० अर्ब ९५ करोडको बजेट

१ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ […]