रास्काेटमा खाद्य डिपो सञ्चालन

कर्णाली विशेष

रास्काेटमा खाद्य डिपो सञ्चालन

  २५ बैशाख कालिकोट । रास्काेट नगरपालिकामा खाद्य डिपो सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे सहकार्यमा रास्काेट नगरपालिकाले खाद्य डिपो संचालनमा ल्याएको हाे । मंगलबार नगर उप- प्रमुख मनिराज बरालले खाद्य डिपाेकाे रिबन काटेर उद्घाटन गर्नुभएको […]

चैत २६ काे विथलडाँडा विद्रोह दिवस मनाउँदै

चैत २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोटले संयुक्त रूपमा माल्कोटको विथलडाँडा ऐतिहासिक महिला विद्रोहलाई विशेष कार्यक्रमको आयोजना गरि सोमबार मनाउँदै छ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोट संयुक्त […]

२७ बर्ष देखि कालिकोटमा जुत्ता सिउदै गरेका पूर्णबहादुरका ‘विभेद विरुद्धका सङ्ंघर्षपूर्ण भोगाई’

२० चैत, कालिकोट । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ घर भएका पूर्वबहादुर मिजार कालिकोटको मान्म बजार बसेको २७ बर्ष पुरा भयो । उहाँको साविक ठेगाना कट्टी गाविस वडा नम्वर ७ दैलेख हो । उहाँ मान्ममा बसेर छालाको जुत्ता सिलाउने […]

अथक विप्लव सीको अविष्मरणीय जुम्ला र कालिकोट यात्रा !

  हसिलो मुहार अनि दृढ विश्वास छोटो कद उचो विचार र नरम बोली भएको नाम हो विप्लव सी । यो नाम चिरपरिचित नाम हो । आम जनताको मुखमा सहजै ओठ्मा उच्चारण हुन सक्ने र विश्वास गर्न सक्ने सार अनि रुपको […]

नेकपा जुम्ला द्वारा जनयुद्ध दिवसमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

१ फाल्गुन, जुम्ला । नेपाल कम्युनिस्ट पार्टी जुम्लाले २९ औं जनयुद्ध दिवसको अवसरमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ। जनयुद्ध दिवसको अवसरमा चन्दननाथ नगरपालिका वडा नम्बर ४ का २३ जना दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै […]

अहिले ‘व्यवस्था र नेतृत्व’को विकल्प दिनुपर्छ

  देशको विद्यमान परिस्थिति, सम्भावना र चुनौतीबारे यहाँ विभिन्न ढंगले बहस र सम्वाद भैरहेको छ । विचार व्यक्त गर्ने बक्ताहरूले अब कम्युनिस्टहरूले अलिकति नयाँ ढंगले सोच्नुपर्छ पनि भन्नु भएको छ । फेरी नयाँढंगले सोच्दा कतै गलत ठाउँमा गईन्छ कि भनेर […]

नेकपाको ज्ञानेन्द्र शाहीलाई कडा चेतावनीः ‘विप्लवबारे दिएको अभिव्यक्ति नसच्चाईए परिणाम गम्भीर हुनसक्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले महासचिव विप्लवका बारे राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्ति तुरुन्तै फिर्ता लिएर आम जनतामाझ माफी नमागे परिणाम गम्भीर हुने कडा चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले आईतवार एक प्रेश विज्ञप्ति जारी […]

तीन बुँदे सहमति विपरित नेकपाका नेता भरत सीको घरमा पक्राउ पूर्जी टाँस

कालिकोट ।  नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सहमति विपरित नेकपाका स्थायी समिति सदस्य भरत सीको घरमा आज पक्राउ पूर्जी टाँस गरिएको छ । नेकपाका महासचिव विप्लव सहित नेता भरत सीको नाममा काठमाडौ जिल्ला अदालतमा दर्ता […]

आगलागीबाट निधन भएकी हजुराको बङलोरमै अन्तिम दाहासंस्कार

कालिकोट । भारतको बङलोरमा आगलागीबाट निधन भएकी ४५ बर्षिय हजुरा लुवारको आज दिउसो ३ बजे अन्तीम दाहासंस्कार गरिएको छ । कालिकोटको रास्कोट नगरपालिका ८ बाँखरकोट घर भएकी हजुरा लुवार आफ्नो श्रीमान नौल्या लुवारसंगै रोजगारीका लागि बङलोर गएकी थिईन । गयराति […]

बङलोर आगलागी घटनाका गम्भीर घाईते हजुराको पनि निधन, मृत्यु हुनेको संख्या ३ पुग्यो

कालिकोट । भारतको बङलोरमा खाना पकाउने ग्यास लिग हुदा भएको आगलागीबाट गम्भीर घाईते भएकी रास्कोट नगरपालिका ८ बाँखरकोटकी अन्दाजी ४५ बर्षिय हजुरा लुवारको पनि निधन भएको छ । उनको निधनसंगै मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलवार (गयराति) २ […]