रास्काेटमा खाद्य डिपो सञ्चालन

मुख्य समाचार

रास्काेटमा खाद्य डिपो सञ्चालन

  २५ बैशाख कालिकोट । रास्काेट नगरपालिकामा खाद्य डिपो सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे सहकार्यमा रास्काेट नगरपालिकाले खाद्य डिपो संचालनमा ल्याएको हाे । मंगलबार नगर उप- प्रमुख मनिराज बरालले खाद्य डिपाेकाे रिबन काटेर उद्घाटन गर्नुभएको […]

श्रमलाई सम्मान गरौं र उत्पादनमा आत्मानिर्भर बनाैं: दिनेश सी

३ बैशाख, काठमाडौं । युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले श्रमलाई सम्मान गर्दै आत्मनिर्भरताकाे लागि युवाहरू उत्पादनमा जाेडिनुपर्ने बताउनुभयो । साेमबार युवा संगठन नेपालकाे पाँचौं राष्ट्रिय सम्मेलनले निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष दिनेश सीले यस्तो बताउनु भएको […]

युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी सर्वसम्मत निर्वाचित

चैत २७ कैलाली । नेपाल कम्युनिस्ट पार्टी निकट साहायक संगठन युवा संगठन नेपालकाे केन्द्रीय अध्यक्षमा दिनेश सी सर्वसम्मत चयन हुनुभएको छ । शनिबारदेखि शुरूभएकाे सम्मेलनले आज सर्वसम्मतमा अध्यक्षतामा दिनेश सी सहित १३३ सदस्यीय केन्द्रीय समिति चयन गरेको हाे । जसको […]

चैत २६ काे विथलडाँडा विद्रोह दिवस मनाउँदै

चैत २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोटले संयुक्त रूपमा माल्कोटको विथलडाँडा ऐतिहासिक महिला विद्रोहलाई विशेष कार्यक्रमको आयोजना गरि सोमबार मनाउँदै छ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोट संयुक्त […]

२७ बर्ष देखि कालिकोटमा जुत्ता सिउदै गरेका पूर्णबहादुरका ‘विभेद विरुद्धका सङ्ंघर्षपूर्ण भोगाई’

२० चैत, कालिकोट । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ घर भएका पूर्वबहादुर मिजार कालिकोटको मान्म बजार बसेको २७ बर्ष पुरा भयो । उहाँको साविक ठेगाना कट्टी गाविस वडा नम्वर ७ दैलेख हो । उहाँ मान्ममा बसेर छालाको जुत्ता सिलाउने […]

युवा संगठन नेपाल उत्तर बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शिशिर सी

१८ चैत, बाँके । युवा संगठन नेपाल उत्तर बाँकेको पाँचौं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । ‘राष्ट्रघात,भ्रष्टाचार, मानव तस्कर विरुद्ध हाम्रो आन्दोलन, नेपाली विषेशताकाे समाजवादकाे लागि पाँचौ जिल्ला सम्मेलन’ भन्ने मुलनारा साथ आइतबार जिल्लाको काेहलपुरमा सम्पन्न […]

दलाल व्यवस्थाका कारण युवा विदेशीन बाध्य भए: दिनेश सी

१८ चैत, बाँके । युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीले दलाल व्यवस्थाका कारण निरास भएर युवा विदेशीन बाध्य भएको बताउनुभयो । युवा संगठन नेपाल बाँकेको पाँचौं जिल्ला सम्मेलन उद्घाटन समारोहमा बाेल्दै शनिबार उपाध्यक्ष दिनेश सीले यस्तो बताउनुभएको हाे । […]

सभामुखलाई सीआईबीको पत्र : विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ

७ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको जानकारी सभामुखलाई दिएको छ । सीआईबीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख […]

अथक विप्लव सीको अविष्मरणीय जुम्ला र कालिकोट यात्रा !

  हसिलो मुहार अनि दृढ विश्वास छोटो कद उचो विचार र नरम बोली भएको नाम हो विप्लव सी । यो नाम चिरपरिचित नाम हो । आम जनताको मुखमा सहजै ओठ्मा उच्चारण हुन सक्ने र विश्वास गर्न सक्ने सार अनि रुपको […]

नेकपा जुम्ला द्वारा जनयुद्ध दिवसमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

१ फाल्गुन, जुम्ला । नेपाल कम्युनिस्ट पार्टी जुम्लाले २९ औं जनयुद्ध दिवसको अवसरमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ। जनयुद्ध दिवसको अवसरमा चन्दननाथ नगरपालिका वडा नम्बर ४ का २३ जना दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै […]