वाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Banner News

वाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

२२ भदौ, वाँके । बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८ः३० बजे मृत्यु भएको हो । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ […]

जनक्रान्तिविरुद्ध दमनमा उत्रिएकाहरू अब खरानी हुनेछन्

प्रकाण्ड प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी   देश असाध्यै अशान्त, अस्थिर र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले अहिलको परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ? देश यतिखेर आफ्नो इतिहासमै पहिलोपटक महासङ्कटको भुमरीमा परेको छ । देशको जीवनमा सिर्जित यस अवस्थाका निम्ति […]

भारत चीन विवादीत क्षेत्रमा गोर्खा रेजिमेण्ट पठाईयो

भाद्र १९,कालिकोट । भारत सरकारले चीनसँगको विवादग्रस्त सिमानामा फेरि नेपालीहरु सम्मिलित भारतीय सेनाको गोर्खा रेजिमेण्टलाई खटाएको बुझिएको छ । भारतीय नागरिकमात्र भएको विहार रेजिमेण्टका सन्तोष बाबु यादव नाम गरेका कर्णेलसहित २० जना भारतीय सैनिकहरु मारिएको केही समयपछि गलवानमा गोर्खा सैनिकका […]

हप्तामा २ दिन निषेधाज्ञा, आज र भोली वन्द

भाद्र १९ ,वाँके ।  वाँकेमा हप्ताको २ दिन निषेधाज्ञा जारी गरिने भएको छ । प्रत्यक हप्ताको सुक्रवार र शनिवार २ दिन निषेधाज्ञा जारी गरिने भएको हो । यो निर्णय संगै आज र भोली वाँकेमा निषेधाज्ञा जारी छ । सडकमा सवारी […]

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

भदौ १३, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको […]