प्रदेश १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

प्रदेश १

प्रदेश १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

११ साउन, विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको […]

विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेलसहित ४ जना गिरफ्तार

पुष १२, बिराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल (शिलु) सहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा नेतृ भुजेलसहित मेची कोशी व्युरो कार्यलय सचिव सुमसिंह पौडेल, नेकपा मोरङका इन्चार्ज […]

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो : देउवा

मंसिर १०, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गर्नु भएको छ । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उहाँले बताउनु भयाे । विराटनगर […]

इटहरीका मेयरलाई पागलखानामा भर्ना गर: सांसद विन्दिया कार्की

असार ७, विराटनगर । प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् ।   शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले […]

पत्रकारको नाकको हड्डी एक करोड खर्च गरेर भाँच्ने मेयरको धम्की

जेठ २२, इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्।   मेयर द्वारिकलाल चौधरी यो खबर अन्नपूर्ण पोष्टमा छ । फोनमार्फत् उनले नाकको हड्डी भाँचिदिन्छु भन्दै धम्क्याएका हुन्। उनले आफूले त्यसको लागि […]

प्रदेश १ को राजधानी विराटनगर तोकियो

बैशाख २३, मोरङ । प्रदेश नम्बर १ को प्रदेशसभाले विराटनगरलाई नै राजधानी बनाउने निर्णय गरेको छ । प्रदेशसभाको तेस्रो अधिवेशनको अन्तिम दिन सोमवार सर्वसम्मतिले प्रदेशको राजधानी विराटनगर बनाउने निर्णय गरेको हो । प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने […]

लुक्लामा विमान दुर्घटना, २ जनाको मृत्यु

वैशाख १, सोलुखुम्बु । सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमान मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको अधिकारीहरूले बताएका छन्। लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीका अनुसार घटनामा परेर विमानका एक सहचालक र एक सुरक्षाकर्मीको मृत्यु भएको छ। उडान […]

तेस्रो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

चैत्र २३, पाँचथर । तेस्रो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । पाँचथर क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी मोरङबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका […]

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुने

चैत्र २३, काठमाडौं । नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको […]