डोटीका गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

समाज

डोटीका गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

फागुन ३, डोटी । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन […]

दाङमा २१ वर्षे महिला बलात्कारको अभियोगमा प्रहरी हवल्दार पक्राउ

फागुन ३, दाङ । दाङमा एक प्रहरी हवल्दार बलात्कारको अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फूलबारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्द स्थानीय एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन्। कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्दले […]

घुस काण्डमा मुछिएका अख्तियार आयुक्त पाठकले बुझाए राष्ट्रपतिलाई राजीनामा

फागुन ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव छविन्द्र पराजुलीका अनुसार शुक्रबार दिउँसो शितलनिवास पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। ‘उहाँले राजीनामा बुझाएर जानुभएको छ। स्वीकृत गर्ने/नगर्नेबारे […]

दाङमा दुई यात्रुबहाक बस ठोक्किँदा ४५ जना घाईते, ८ को अवस्था गम्भीर

फागुन ३, दाङ । दाङको श्रीगाउँमा यात्रुबहाक बससँग एउटा जन्ती बस ठोक्किदा ४५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । शुक्रबार साँझ पौने ४ बजेतिर दंगीशरण गाउँपालिका वडा […]