जाजरकोटमा सेनाका ४९ जना क्वारेन्टाइनमा

जाजरकोटमा सेनाका ४९ जना क्वारेन्टाइनमा

चैत १७, जाजरकोट । जाजरकोटमा नेपाली सेनाका ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सेनाले विभिन्न जिल्लाबाट फर्किएका आफ्ना जवानलाई क्वारेन्टाइनमा राखेको हो। ज्वाला दल गण मालिका ब्यारेकमा तालिम सकेर फर्किएका, विभिन्न कार्यक्रम सकेर फर्किएका, घरबिदाबाट फर्किएका र सरुवा भई जिल्लामा आएका […]

ज्वरो आएपछि मेडिकल कलेजले जाँच्न मानेन खुट्टामा घाउ भएका बिरामी

चैत १६, वीरगञ्ज । सरकारले बिरामी नजाँची फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएकै दिन वीरगञ्जमा एक अस्पतालले बिरामी नजाँची पठाएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले कलैया उपमहानगरपालिका– २२ बस्ने २५ बर्षका विजय कुशवाहलाई उपचार नगरी फिर्ता पठाएको हो । […]

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

चैत १६, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै […]

कोरोना रोकथामका लागि ए.एन.बि हस्पिटल द्वारा १ लाख ५० हजार सहयोग हस्तान्तरण

चैत्र १४, कालिकोट । कोरोनाको महामारी विश्वभर फैलिएको छ । जनतालाई राहत दिन विश्वभरका सरकारले सक्दो प्रयास गरेका छन् । नेपाल सरकारले कोरोनासँगै आयातित शब्द लकडाउनको घोषणा गर्यो । सर्वसाधारणलाई घर बाहिर ननिष्कन आग्राह गर्यो तर जनतालाई दिने सुविधाबारे सरकार […]

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिइने

चैत १४, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले चैत महिनाको विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । यी ग्राहकले एक सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाको महसुलमा त्यस्तो छुट पाउने भएका हुन् । ऊर्जा, […]

इतिहास फर्केर हेर्दा : कोरोनाभन्दा ठूला महामारी

चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि करिब पाँच लाख मानिस संक्रमित भएका छन् । हालसम्म २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले संसारभरि नै कोरोना महामारीको त्रास छ । तर, संसारले यस्तो महामारी सामना […]

कोरोनाबाट देश मुक्त नहुँदासम्म प्रतिरोधबाहेकका आक्रामक कारबाहीहरू बन्द : महासचिव विप्लव

चैत्र १०, काठमाडौं । कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी गराएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन […]

फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना देखियो

चैत्र १०, काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताउनु भयाे । १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उहाँको टेकु अस्पतालमा […]

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन

चैत १०, काठमाडौं । अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ  ।तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ  । सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु […]

नेपाल लकडाउन : मंगलबारबाट एकसाता घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

चैत १०, काठमाडौ । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते […]