पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनपत्रकार संगठनको माग

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनपत्रकार संगठनको माग

चैत १६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजयकुमार पौडेलमाथि दुर्व्यवहार गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा […]

स्ववियू निर्वाचनको माग राख्दै विद्यार्थी धर्ना

  १५ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनको माग गर्दै विद्यार्थी धर्नामा बसेका छन् । शुक्रबार विहान ८ बजेदेखि ९ बजेसम्मल विश्वविद्यालय मूलगेट अगाडि विद्यार्थी धर्नामा बसेका थिए । विश्वविद्यालयले यसअघि चैत २५ गते निर्वाचन […]

जिल्ला अस्पतालमा औषधि चरम अभाब

चैत १५, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा औषधी अभाव भएको छ । एक महिना देखि फार्मेसिमा हुनुपर्ने औषधि नहुदा बिरामी निजि मेडिकलहरुमा चर्को मुल्यमा औषधि किन्न वाध्य भएका छन । अस्पतालमा औषधि अभाव हुदा अस्पताल नजिकैका निजि मेडिकलहरुवाट महंगो मुल्यमा […]

नेकपाको पार्टी कार्यालयमा प्रहरीले डोजर लगायो

चैत १५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको रुपन्देही जिल्ला पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ प्रहरीले डोजर लगाएर भत्काईएको छ । प्रहरी केही दिन अगाडि नै ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । बिगत १३ बर्षदेखि […]

नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकोले लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताउनभुएको छ । नेपाल लगानी सम्मेलन २०७५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल र […]

साम्राज्यबादको अधिनमा बिश्व संञ्चार, प्रतिबादमा जन्मिएको रेडियो गणतन्त्र

साम्राज्यवादी भूमण्डलीकृत राज्यब्यवस्था कायम गर्ने उद्देश्यले विश्वको अति महाशत्तिको रुपमा अगाडि आएको अमेरिका र दक्षिण एशियाको भारतिय साम्राज्यवादले राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा मात्र होइन, सूचना तथा संञ्चारको क्षेत्रमा पनि आफ्नो एकाधिकार कायम गरिरहेको छ । बिश्वका शोषित, पीडित गरिब […]

कसले गर्ने राष्ट्यि फुल लालीगुराँशको संरक्षण

चैत्र ५, कालिकोट । नेपालको राष्ट्यि फुल हो पहाडमा फुल्ने लालीगुराँश । सुरु देखि नै राष्ट्यि फुलका रुपमा लाली गुराँशलाई लिदै आएको छ । राज सस्था हटाउन भएको १० वर्षे युद्ध र १९ दिने आन्दोलन पछि भएको संबिधान सभाले पनि […]

एक सय दलित वालवालिकालाई छात्रबृद्धी

चैत्र ४, कालिकोट । कालिकोटमा एक गैरसरकारी सस्थाले लक्षित वर्गका एक सय जना दलित वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको छ । नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना दलित समुदायका वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको हो । मान्ममा […]

विप्लव नेकपाको पार्टी कार्यालय ‘रातो घर’मा प्रहरी हस्तक्षेप

चैत ४, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् । कार्यालयमा लगाएको ताल्चा तोडेर नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ […]