कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

चैत्र ९, कालिकोट । विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ ।कोरोना भाइरस संकमणका कारण कार्यालय बन्द हुन्छ कि भन्ने चिन्ताले गाउँनै उर्लेर सदरमुकामको नुन डिपोमा नुन लिनेको घुइँचो लागेको […]

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन रास्काेट नगरपालिकाकाे प्रवेशद्धारमा हेल्थ डेस्क

चैत्र ८, कालिकोट । विश्वभरि फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण हुन नदिन कालिकाेटकाे रास्कोट नगरपालिकाले नगरपालिकाको प्रवेशद्धारमा स्वास्थ्य चेकजाँच सुरु गरेको छ । हेल्थ डेस्कमा दैनिक ५० भन्दा बढिको स्वास्थ्य चेकजाँच भइरहेको रास्कोट नगरपालिका स्वास्थ्य शाखा सह इन्चार्ज […]

यी हुन् अत्याश्यक सेवा, जुन बन्द हुने छैन !

  चैत ७, काठमाडौं । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न […]

प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

चैत ७, काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान […]

कोरोनाको आशंकामा अस्पताल पुगेका बिरामी घुमेको घुम्यै !

चैत ७, बुटवल । कोरोना भाइरस ९ कोभिड १९० को संक्रमण भित्रिन नदिन सरकारले एकपछि अर्को निर्णय ड्याङ ड्याङ गरेको गर्‍यै छ । जनतालाई नआत्तिन आग्रह गरिरहेको सरकारले स्थल नाकाहरुमा कडाइ गरेको छ । ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाएको […]

उपभोक्तालाई ग्यास पाउन हम्मे, मन्त्रीले ढाँटे कि व्यापारीले लुकाए ?

चैत ३, काठमाडौं । बजारमा ग्यास लिनेको लाइन लागेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भन्नु भएकाे थियाे,  ‘ग्यास, चामलको जिम्मा मेरो भयो । लाइनमा नबसिदिनुस्, बढी भण्डारण नगर्दिनुस् ।’ आपूर्तिमन्त्री भट्टले ग्यासको अभाव नभएको, भविष्यमा पनि नहुने भन्दै भण्डारण […]

सार्कमा कोरोना : कुन देशमा कस्तो अवस्था ?

चैत ३, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को असर सार्कका मुलुकमा पनि देखिएको छ । तर युरोपमा जस्तो संक्रमण फैलिएको छैन । सार्कमा समग्रमा अहिलेसम्म २८९ जनामा यो भाइरसको संक्रमण देखिँदा २ जनाको ज्यान यो भाइरसको कारण गएको […]

कालिकोटमा विप्लव नेकपाको युवा संगठन मदिरा नियन्त्रण र भष्टचार विरुद्धको अभियानमा

चैत्र २, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोट जिल्ला संगठनले जिल्लामा मदिरा नियन्त्रण अभियान थाल्ने भएको छ । जिल्ला युवा संगठन नेपालका अध्यक्ष आत्मा क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैढकले मदिरा सेवनले विकृति विसंगति […]

कोरोनाको उपचार गर्न तीन अस्पताल तोकियो, २३५ आईसीयू बेड थपिने

चैत २, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २३५ आईसीयू बेड तयार पार्ने भएको छ । साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको […]

युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम

फाल्गुन २५, कालिकोट । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताउनु भएकाे छ । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा […]